Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इटालीमा आँधीसहितको भीषण वर्षाका कारण ४ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १० २०८०
  • 1.8K
    SHARES

एजेन्सी । इटालीमा तेज गतिमा आएको आँधीका र भीषण वर्षाका कारण ४ जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूल्ठूला रुख ढाल्दा सडकमा हिंडिरहेकाहरुको च्यापिएर मृत्यु भएको हो । इटालीको उत्तरी भागका अधिकांश घरहरुमा आँधीले क्षति पुर्‍याउनुका साथै सयौं सवारीसाधनमा पनि क्षति पुगेको छ ।

पर्लेमा शहर नजिकै रहेको जंगलमा भीषण डढेलो लागिरहेको बेला आएको आँधीले डढेलो विस्तार गर्दा डढेलोबाट पनि घरहरुमा क्षति पुगेको छ । आँधीपछि असिनासहितको भारी बर्षा हुँदा मानिसहरु घरभित्रै थुनिएका छन् ।

आँधीको प्रभाव यातायात र हवाई सेवामा समेत परेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४