Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै”आज बाँकी सदस्यले धारणा राख्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ७ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ ।

गत मंगलबार सुरु भएको बैठक शनिबार एक दिनको लागि स्थगित गरिएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ ।

केन्द्रिय समितिको आइतबारको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुट मौलाएको भन्दै चिन्ता प्रकट गरेका थिए । जारी बैठकमा सभापति शेर बहादुर देउवा र महामन्त्री गगनकुमार  थापा पक्षबिच लगातार कटाक्ष चलिरहेको छ ।

शेखर कोइराला समुह भने अलमलमा परेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४