Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन जाँच पास गराउने कर्मचारीलाई विभागले निलम्बन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । भन्सार विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन जाँच पास गराउने कर्मचारीलाई निलम्बन गर्ने भएको छ ।

बुधबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट उक्त परिमाणको सुन जाँचपास गराउने कर्मचारीद्वय भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गर्न लागिएको भन्सार विभागका एक अधिकृतले जानकारी दिए । विभागले निलम्बन गर्ने प्रक्रिया सुरु गरिसकेको छ । यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने विभाग स्रोतले जनाएको छ ।

चन्द र ढकाललेनै उक्त ब्रेक सुको चेकजाँच र जाँचपास गराएका थिए । बुधबार राजश्व अनुसन्धान विभागको टोलील उक्त परिमाणको सुन बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४