Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री गोरखा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार गोरखा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल बुधबार बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । उहाँले बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयको उद्घाटन त्याहाँ पुगेर गर्नु हुनेछ ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागिएको हो ।

पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४