Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभियुक्त १७ जनालाई पक्राउ नगर्नू भन्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्न प्रहरीको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 1.2K
    SHARES

काठमाडौँ । ललिता निवास जग्गा काण्डको अभियुक्त ठहर भएका १७ जनालाई पक्राउ नगर्नु भनी सर्वोच्च अदालतले यसअघि नै दिएको अन्तरिम आदेश खारेज गर्न प्रहरीले सर्वोच्च अदालतसँग माग गरेको छ । उक्त माग लिएर प्रहरी सर्वोच्च पुगेको हो ।

आजभन्दा १५ महिना अघि न्यायाधीश इश्वर खतिवडाको इजलासले ललिता हदम्याद नाघेकोले १७ जनालाई पक्राउ नगर्नू भनी अन्तिरिम आदेश दिएका थिए । उक्त आदेशकै आधारमा प्रहरीले पक्राउ परेका ३ जनालाई छोडिसकेको छ ।

प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो”सीआईबी”ले उक्त मद्दामा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेका हुन् ।

सर्वोच्चले दिएको अन्तरिम आदेशलाई देखाएर यसअघि पक्राउ परेका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए ।

तर उनीहरुलाई पक्राउ गर्न हदम्याद नगुज्रिएको पनि प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४