Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ ।

पर्र्वतको जलजला गाउँपालिका– ८ नाङलीवाङको ज्यामिरेमा सडक माथिबाट आएको पहिरोले पुरिएर आइतबार रातीदेखि सडक अवरुद्ध बनेको हो ।

बिहानदेखि पहिरो पन्छाउने प्रयास भएपनि अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । बिहान वर्षा रोकिएपछि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो ।

सवारी साधन तथा यात्रुलाई बागलुङ तर्फको वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४