Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिनबहादुर गुरुङसहित ३ जनालाई हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र सर्वाेच्चले माग्याे जवाफ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १५ २०८०
  • 2.5K
    SHARES

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा अवैध रुपमा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएकाे हाे ।

उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नुकाे कारणबारे अदालतले लिखित जवाफ मागेकाे हाे ।

उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन जिल्ला अदालत काठमाडौँमा दर्ता गरेपछि उक्त रिटमाथि सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराउन सर्वोच्चले आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४