Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सरकार र अदालत भारतको गुलाम भए : बालेन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेपाल सरकार र अदालत भारतको गुलाम भएको बताएका छन् । समाजिक सञ्जालमा बिहीबार एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतीय फिल्म आदीपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनेर भनिसकेपछि पनि सरकारले स्टन्ट भन्ने प्रतिक्रिया दिनु र अदालतले फिल्म चल्न दिनुले उक्त कुराको पुष्टी गरेको उनले बताएका छन् ।

उनले आफू देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालतलाई मानेर नबस्ने र यसका लागि जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४