Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनलाइन जुवामा संलग्न भएको भन्दै ‘बल्छी’ र ‘राजु मास्टर’ सहित ८ पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३२ २०८०
  • 3.6K
    SHARES

काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा “राजु मास्टर”(राजु पौडेल) पनि पक्राउ परेको खुलेको छ । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले “बल्छी ध्रुवे” भनिने मरिमान श्रेष्ठसँगै”राजु मास्टर”भनिने राजु पौडेललाई पनि पक्राउ गरेको खुलेकाे हाे । पक्राउ परेका अन्य ६ जनाको नाम खुल्न सकेको छैन ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरुलाई काठमाडौँको स्वयम्भुलगायत विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

प्रहरीले बुधबार यही प्रकरणमा ५ जनालाई पक्राउ गरेको थियो । विश्वका विभिन्न ठाउँमा हुने खेलको अड्कलबाजी गर्ने गरी जुवा खेल्न उक्त एक्स वान बेट अनलाइनको प्रयोग हुँदै आएको छ । यस्तो जुवा नेपालमा अवैध हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँमा पठाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४