Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिनीस्कर्ट लगाएर संसदीय समिति बैठकमा पुगिन् रास्वपा सांसद सुमना श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३१ २०८०
  • 1.9K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभा संसदमा टिसर्ट लगाएर गएको भन्दै आलोचनामा परेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ फेरि त्यस्तै पोशाकमा संसदीय समितिको बैठकमा पुगेकी छन् ।

बुधबार उनी मिनीस्कर्ट लगाएर मिनी संसद भनिने गरेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित भइन् । उनको उपस्थितिले सांसद समेत छक्क परेका थिए ।

यद्यपी उनलाई यसबारे कसैले प्रश्न गर्ने हिम्मत भने गरेनन् । सांसदहरुले उनको पोशाकबारे एकअर्कामा खासखुस मात्र गरे ।

प्रतिनिधिसभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा उपस्थित हुँदा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने उल्लेख छ।

यसअघि पनि टिसर्टमा संसदमा उपस्थित भएको बारे उठेको प्रश्नमा जवाफ दिँदै उनले टिसर्ट र जिन्स लगाउँदा अमर्यादित नहुने भन्दै आफ्नो बचाउ गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४