काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडका तर्फबाट अधिवक्ताहरुको बहस सकिएको छ ।
उक्त मुद्दाका प्रतिवादी खाँडका तर्फबाट उनका निजी वकिलहरु रमण श्रेष्ठ, गोपालकृष्ण घिमिरे, खम्बबहादुुर खाती, सुरेन्द्र महतो र ललितकुमार बस्नेतले बहस गरेका हुन् ।
काठमाडाैँ जिल्ला अदालतमा उक्त मुद्दामा विचाराधीन छ ।