Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता माग्दै युवकद्वारा आत्मदाहको प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 1.2K
    SHARES

काठमाडौँ । नेपाली नागरिकताको माग गर्दै एक युवकले काठमाडौँको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएका कारणपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा विरोध गर्दै आएको छ । यसै क्रममा एक युवकले आत्मदाहाको प्रसायस गरेका हुन् ।

शरीरमा पेट्रोल छर्किएर खन्याउँदा खन्याउँदै उनलाई प्रहरीले तत्काल पक्राउ गरेका कारण आगो भने लगाउन पाएनन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४