Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा शंखधर साख्वाः को मूर्ति स्थापना हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ७ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाः को मूर्ति अमेरिकामा स्थापना गरिने भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले अमेरिकास्थित नेपाः कम्युनिटी युएसएलाई फाइवर ग्लासको करिव साढे ३ फिटको मूर्ति हस्तान्तरण गरेको हो ।

कलाकार लक्ष्मीकृष्ण प्रजापतिले बनाउनभएको मूर्ति प्रतिष्ठानको तर्फबाट नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले सो संस्थाका संरक्षक बैकुण्ठमान श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

संरक्षक श्रेष्ठले हालकालागि मूर्ति अमेरिकाका विभिन्न संस्थाले नेपाल संबत मनाउँदा प्रयोग गर्ने र उपयुक्त समयमा बाल्टिमोरमा स्थापना गर्ने जानकारी दिनुभयो ।

संस्थाले सो मूर्तिका कारण अमेरिका भर नेपालको राष्ट्रिय मौलिक नेपाल संवत् र राष्ट्रिय विभूति साख्वाःको प्रचार प्रसारसंगै अन्तराष्ट्रियकरण हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४