Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालको भारत भ्रमण जेठ १७ देखि हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि भारत भ्रमण गर्नु हुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । औपचारिक रुपमा भ्रमणको मिति घोषणा हुन भने बाँकी रहेपनि लगभग त्यही मितिका लागि दुबै देशको भित्री तयारी रहेको छ ।

दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा सुरु भएको थियो । तर दाहाल प्रधानमन्त्री बनेको ६ महिना पछि भारत भ्रमणमा जान लाग्नु भएको हो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा रासायनिक मल, जलविद्युत, रेल, पारवहन, शिक्षा,कृषि पेट्रोलियम पाइपलाइन लगायतका बिषयमा सहमति गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४