Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रेशम चौधरीको जन्मकैद सदर, टीकापुर घटनामा २ जनाले पाए सफाइ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीसहित टीकापुर नरसंहारका दोषीलाई जिल्ला अदालत र उच्च अदालतले सुनाएको सजायको फैसलालाई सदर गरेको छ ।

दुवै अदालतको फैसलाप्रति पुनरावलोकनको माग सहित दोषी पक्षले सर्बोच्चमा मुद्दा लगेका थिए । उक्त मुद्दाको अन्तिम सुनुवाईपछि सर्वोच्चले पहिलेकै आदेशललाई सदर गरेको हो ।

यो आदेशसँगै चौधरीसहित उक्त घटनाका दोषी जेलबाट छुट्ने सम्भावना सकिएको छ ।

तर, यही घटनामा दाेषी ठहर भई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले ५ वर्ष कैद सयाज सुनाइएका सीताराम चाैधरी र गंगाराम चाैधरीले भने सफाई पाएका छन् ।  जिल्ला अदालत कैलालीकाे उक्क फैसला २०७७ सालमा उच्च अदालत दिपायलले पनि सदर गरेकाे थियाे । उक्त फैसला सर्वाेच्चले उल्ट्याएकाे हाे ।

त्यस्तै, उक्त घटनामा दाेषी ठहर भई ५ वर्षकाे सजाय सुनाइएका लक्ष्मण थारूकाे जेल सजाय भने ३ वर्षकाे मात्र हुने गरी सर्वाेच्चले फैसला गरेकाे छ ।

यस्ताे छ अदालतकाे संक्षिप्त फैसला

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४