Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेची-महाकाली अभियानको पोखरामा सभा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २ २०८०
  • 7K
    SHARES

पोखरा । राष्ट्रिय जनमोर्चाले `गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयताको खारेज गरौ , र अमेरिकी साम्राज्यवादको बिरुद्द मेची महाकाली अभियान अन्तरगर्त टोलिले आज कास्कीको पोखरामा सम्पन्न गरेको छ ।

पोखराको पृथ्वी चोकमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले सभालाई सम्बोधन गरेका थिए । त्यस्तै गरि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बराल केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य सदस्य गौरीश्वर पान्डे ,रास्टिय जनमोर्चा केन्द्रीय सल्लाहकार अमर थापा ,अखिल नेपाल ब्यापार संघ केन्द्रीय महासचिव सन्तोष पौडेल अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर ,अखिल( छैठौ ) केन्द्रीय सदस्य सोमनाथ अधिकारी जनजाति सम्म्लेनका गण्डकी प्रदेश सदस्य डम्बरबहादुर थापा जातिय समता समाजका केन्द्रीय बिस्णु बिक उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रबि मोहन ढकाल र संचालन अखिल( छैठौ )केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४