Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दै छ ।

पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँड नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्व पदाधिकारीसहितको बैठक बोलाएको हो ।

बिहीबार बस्ने बैठकमा नक्कली शरणार्थी प्रकरणमा पार्टी नेताहरुको संलग्नता र त्यसले पार्टीमा पुर्‍याउने क्षतिको विषयमा छलफल हुने बुझिएको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावमाथि पनि बिहीबार छलफल हुने बुझिएको छ । बुधबारको बैठकमा सहमति नजुटेपछि बिहीबारका लागि बैठक बोलाइएको हो ।

नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेस पार्टीका अन्य नेताहरुले पनि अवैध रकम बुझेको बयान पक्राउ परेकाहरुले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४