Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“डा. चन्द्र भण्डारी आज स्वदेश फर्किँदै थप उपचार नेपालमा”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद माननीय डा. चन्द्रकान्त भण्डारी आज स्वदेश फर्किने हुनु भएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता डा. चन्द्रकान्त भण्डारी करिब साढे दुई महिनापछि आज स्वदेश फर्किन लाग्नु भएको हो ।

उहाँलाई नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिँउसो २ः५५ बजे मुम्बईबाट नेपाल फर्काउने कार्यतालिका रहेको छ । अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ भने अब बाँकी उपचार डा. चन्द्रकान्त भण्डारीले नेपालमा नै गर्ने उहाँको सचिवालयले जनाएको छ ।

ग्यास लिक भएर डा. भण्डारी घाइते हुनु भएको थियो । सोही घटनामा घाइते डा. भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४