Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरको बुङ्गमतीको स्वास्थ्यचौकीमा माननीय डा. तोसिमा कार्कीको अगुवाईमा विशेषज्ञ डाक्टरहरुद्वारा नाक ,कान, घाँटी, आँखा, दाँत, जनरलमेडिसिन र जनरल सर्जरिको निशुल्क


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 3.4K
    SHARES

ललितपुर ।  ललितपुरको वडा न: २२ बुङ्गमतीको स्वास्थ्यचौकीमा वडा २१ र २२ लाई लक्षित गरी माननीय डा. तोसिमा कार्कीको अगुवाईमा विशेषज्ञ डाक्टरहरु द्वारा नाक ,कान, घाँटी, आँखा, दाँत, जनरलमेडिसिन र जनरल सर्जरिको निशुल्क चेक अप तथा परामर्श सेवा दिईएको छ ।

तत्पश्चात स्थानीय बासिन्दाहरुसँग वडाबासीका समस्या र समाधन बारेमा अन्तर्र्कृया साथै छलफल कार्यक्रम सम्पन्न भयो| छोटो सुचनामा पनि यो कार्यक्र सफल बनाउन भुमिका खेल्नुहुने स्मपूर्ण आदर्णिय चिकित्सकज्युहरु, वडा अधक्ष ज्यु, हेल्थ पोष्ट ईन्चार्ज ज्यु, हेल्थ पोष्टका सबै स्टाफहरु साथै महिला स्वास्थ्य स्वयम् सेविका ज्युहरु, स्थानीय अगुवाईहरु,स्थानीय बासिन्दाहरु, लगायत सम्पूर्ण घण्टी मित्रज्युहरु सबैमा मा. डा तोसिमा कार्कीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

यसरी नै सरकारी स्वास्थ्य संस्थाहरु र स्वास्थ्य चौकिहरुलाई क्रमश सुदृढ र गुणस्तरीय सेवा दिन सक्ने बनाउन यिनका समस्या पहिचान र समाधानका पहल गर्नेछौँ| शनिबार विदाको दिन पनि निशुल्क रुपमा श्रमदान गर्नुभएका सम्पूर्ण चिकित्सकज्युहरु लगायत स्वास्थ्यकर्मीज्युहरुलाई सहृदय धन्यवाद ।

1. Dr Rupesh Mukhiya
2. Dr Narayan prasad Bhushal
3. Dr leison Maharjan
4. Dr Rajesh Maharjan
5. Dr Sumit Singh Maharjan
6. Dr Durga Raj Maharjan
7. Dr Udikshya Maharjan
8. Dr Rezina Maharjan
9. Dr Durga Bhandari
10. Dr Bebechan Thapa
11. Dr Sareesha Shrestha
12. Dr Rochak kansakar
13. Dr Elina Maharjan
14. Dr ushpi manandhar

15. Dr Aashish Khadka
16. Dr Bimarsha Acharya
17. Sukriti Shrestha

18. Dr Dipu Kumar Yadav
19. Dr Sumit Singh Maharjan
20. Pratima mishra
21. Dr yubika Amatya

Nurses
1. Sunita Gurung Maharjan
2. Radha k Mahato

Healthpost
1. Lochana Ghimire
2. Rajman Maharjan
3. Ganga Dhungana

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४