Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुडानमा युद्ध विरामकैबीच संघर्ष जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 2K
    SHARES

एजेन्सी । सुडानमा परस्पर युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष भने रोकिएको छैन ।

सरकारी सेना र विपक्षी र्‍यापिड सपोर्ट फोर्स तीन दिने युद्ध विरामलाई थप लम्ब्याउन तयार भए पनि राजधानी खार्तुम र पश्चिमी क्षेत्र डार्फरमा हिंसात्मक संघर्ष जारी छ ।

संयुक्त राष्ट्रसंघ र साउदी अरबको प्रयासपछि सरकारी सेनाले थप ७२ घण्टाका लागि युद्ध विराम लम्ब्याउने बताएको छ भने आरएसएफ पनि युद्ध विराम लम्ब्याउन सहमत भएको छ ।

युद्ध विरामकै बीच बिहीबार पनि राजधानी खार्तुमको आकाशमा लडाकु विमानहरु उडिरहेका थिए भने जमिनमा पनि दोहोरो गोली हानाहान चलिरह्यो ।

दुवै पक्षले लागू गरेको तीन दिने युद्ध विराम बारम्बार उल्लंघन भएको तथा बमबारी र गोली हानाहानको आवाज आईरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४