Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँ मतगणना अपडेट : कुन वडामा कसलाई कति मत ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अर्थविद डा. स्वणिर्म वाग्लेले अग्रता लिएका छन् ।

भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहेका छन्  । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

आँबु-१ को १४५८ मतमध्ये स्वर्णिम वाग्लेको पक्षमा मात्र १०६५ मत परेको छ ।

कुल खसेको ६३ हजार ७५७ मतमध्ये हालसम्म सम्पन्न भएको मतको वडागत विवरण यस्तो छ-

आँबु-१ (१४५८)

डा. स्वणिर्म वाग्ले- १०६५
गोविन्द भट्टराई- २७६
सर्वेन्द्र खनाल- ५४

भानु-३ (१५७४)

डा. स्वर्णिम वाग्ले-७१६
गोविन्द भट्टराई-४१८
सर्वेन्द्र खनाल- ३५१

भानु-७ (१२८१)

डा. स्वर्णिम वाग्ले-६५५
गोविन्द भट्टराई-३१२
सर्वेन्द्र खनाल-२७०

भानु-८ (१७९४)
डा. स्वर्णिम वाग्ले- ८५६
गोविन्द भट्टराई- ४५८
सर्वेन्द्र खनाल- ४३७

भानु-१० (१७५८)
डा. स्वर्णिम वाग्ले- ८४६
गोविन्द भट्टराई- ५५१
सर्वेन्द्र खनाल- ३२९

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४