Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ताजा अपडेटः तनहुँ १ मा डा. स्वर्णिमलाई दोब्बर भन्दा बढी मतको अग्रता, कसले पाए कति मत ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 2K
    SHARES

काठमाडौँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार अर्थविद डा. स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले २७६५ मत प्राप्त गरेका छन् । 
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १२८५ मत प्राप्त गरेका छन् । भट्टराईलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समेत समर्थन रहेको छ । 

यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८२० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । 
अन्य उम्मेदवारले भने २० मत पनि कटाउन सकेका छैनन् । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।  

Capture

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४