तनहुँ । तनहुँ १ मा सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु हुने भएको छ ।
निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार अहिले मतगणनाका लागि प्रतिनिधि भेला भैरहेका छन् ।
सबै दलका प्रतिनिधि भेला भैसकेपछि मतगणना सुरु गरिने ढकालले बताए ।