Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदान अपडेट : मध्यान्ह १२ बजेसम्म कहाँ कति भोट खस्यो ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 2.5K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत आज आइतबार ३ जिल्लाका ३ निर्वाचन क्षेत्रमा मतदान कार्यक्रम भइरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा मतदान भइरहेको हो ।

मध्यान्ह १२ बजेसम्मको मतदान अपडेट अनुसार तनहुँ १ मा २१ प्रतिशत मत खसिसकेको छ । त्यस्तै, चितन २ मा ३५ प्रतिशत, र बारा २ मा २५ प्रतिशत मत खसेको सम्बन्धीत जिल्ला स्थिति निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार १ लाख २३ हजार ३ सय ५ मतदाता रहेका तनहुँ १ मा २६ हजार ३ सय २१ मतदाताले मतदान गरिसकेका छन् ।

त्यस्तै, चितवन २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । १२ बजेसम्ममा ४४ हजार २ सय १३ जनाले मतदान गरिसकेका छन् ।

बारामा १ लाख ५ हजार २ सय ४८ मतदातामध्ये २५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि मतदान कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४