Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा ३३ ने क पा ( एस) को सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ६ २०८०
  • 4.2K
    SHARES

पोखरा । ने क पा ( एस) पोखरा महानगर कमिटि वडा न ३३ को सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित भएको छ।

सो पार्टीका नेता चुडामणिा जंगली सहित पोखरा -३३ निवासी एबम नेकपा (एस) कास्की जिल्ला कमिटी सचिवालय सदस्य खेमराज आचार्य , नेकपा (एस) पोखरा -३३ वडा कमिटी अध्यक्ष केशबहादुर आले, सचिब शिबराज प्रतेल सहित सिङो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको हो।

उनीहरुलाई ने क पा एमालेका संगठन बिभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले पोखरामा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका थिए।
यस अघि ने क पा ( एस) छोडेको घोषणा गरेका चुडामणि जंगली सो पार्टिमा रहदा पोलिट्ब्युरो सदस्य थिए भने खेमराज पोखरा महानगरपालिकाका मेयर एवं समाजवादीका केन्द्रीय सदस्य धनराज आचार्यका स्वकीय सचिब समेत थिए ।

धनराज मेयर भएपछि खेमराज ६ महिना उनको सचिवालयमा थिए । गत पुसदेखि उनी सचिवालयमा छैनन् । जनताको प्यारो पार्टी नेकपा एमालेलाई अझ ससक्त पार्टी बनाउने दृढ संकल्प सहित एमालेमा समाहित भएको आचार्यले प्रतिक्रिया दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४