Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“एसिड आक्रमणमा परेकी विन्दवासिनी बन्ने भइन् रास्वपाबाट सांसद”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 4.3K
    SHARES

काठमाडौँ। रााष्ट्रिय स्वतन्त्र पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ।

यसअघि समानुपातिक सांसद रहेका डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको स्थान रिक्त भएको हो।

साधारण सदस्यता खारेज भएसँगै उनी सांसदबाट पनि हटेका छन्।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको स्थानमा विन्दावासिनीलाई सांसद बनाउने निर्णय गरेको छ। उनी मकवानपुरकी हुन्।

कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो। उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो।

उनैलाई रास्वपाले संसदमा पठाउने महत्वपुर्ण निर्णय लिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४