काठमाडौँ । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको बनमनखी बजार आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि नेपालमा पनि धक्का महसुस गरिएको हो ।