पोखरा मनपा वडा नं १८ को उच्च अदालतको आदेश उल्टाउदै
सर्वोच्च अदालतले (stay oder )स्टे अडर दियछ
जस अनुसार नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाको पुर्न बाहाली भएको छ
मङ्गलबारबाट कार्यलयमा हाजिर भयर नियमित कार्य सुचारु गरेका छन्