Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“लौरो अभियानले रास्वपाका उम्मेदवार अर्थविद डा.स्वर्णिम वाग्लेलाई सघाउने” !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 3.4K
    SHARES

काठमाडौँ । तनहुँ १ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपचुनावमा “हाम्रो नेपाली पार्टी” लौरो अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार अर्थविद डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

२०८० साल वैशाख १० गते हुने उक्त उपचुनावमा “हाम्रो नेपाली पार्टी” लौरो अभियानले आफ्नो पार्टीको उम्मेदवार नउठाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”कै उम्मेदवार अर्थविद डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले डा. स्वर्णिम वाग्लेले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गरेको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यक रहेको भन्दै उहाँलाई सघाउने निर्णय गरेको “हाम्रो नेपाली पार्टी” लौरो अभियान स्रोतले जानकारी दिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४