Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ ईन्जिनियरहरुलाई कम्तीमा ६ महिना अनिवार्य इन्टनशिप गर्नु पर्ने नियम बनाउनु पर्छ : ई एडि लामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 1.8K
    SHARES

पोखरा । कन्सल्टान्ट र सरकारका प्राविधिक अध्यदक्ष हुनाले निर्माण व्यवसायीलाइ समस्या आउने गरेको छ । नयाँ इन्जिनियरहरुलाई कम्तीमा ६ महिना अनिवार्य इन्टर्नशिप स्वयंसेवक भयर काम गर्नु पर्ने नियम ल्याउन आबश्यक रहेको नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यय तथा तालिम संयोजक एडि लामाले बताए ।

व्यवसायीहरुलाइ आइ पर्ने समस्या न्युनिकरणका लागि बेलाबेला तालिम सञ्चालन गर्ने गरेको , मुल्य विद्धी लगायतका विषयमा महासङ्घ केन्द्र , प्रदेश र जिल्ला समितिहरुले पहल गर्ने निर्माण व्यवसायी महासङ्घ गण्डकी प्रदेश अध्यक्ष टंकराज बरालले बताए । नेपाल निर्माण व्यवसायी महासङ्घ र नेपाल इन्जिनियर एसोसियसन गण्डकीको संयुत्त आयोजनामा आइतबार पोखरामा दुई दिने कन्ट्रक्सन म्यानेजमेन्ट विषयमा तालिम सञ्चालन भइ रहेको छ ।

कार्यक्रमको औपचारिक  उद्घाटन कार्यक्रमको अध्यक्षता गण्डकी अध्यक्ष टंकराज बराल , प्रमुख अतिथी केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई .एडि लामा , केन्द्रिय सदस्य सुरेश श्रेष्ठ , जिल्ला र प्रदेश समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेनिव्य महासङ्घ गण्डकी प्रदेश महासचिव कृष्ण लम्सालले गरेका थिए । स्वगत मन्तव्य ई, विरेन्द केसीले राखेका थिए । तालिममा प्रशिक्षक ई नविन मङ्गल जोसी , ई, रामबाबु पौडेयल , ई , केसब थापा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४