Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपको मुद्दा आज हेर्न नभ्याइने सूचीमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २२ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविद्धको मुद्दा आज हेर्न नभ्याइने सूचीमा परेको छ । उनीविरुद्धको बलात्कार मुद्दाको सुनवाइका लागि बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशमा पेशी तोकिएको थियो ।

इजलासको चौथो नम्बरमा सुनुवाईका लागि पेश तोकिएको मुद्दा बुधबारका लागि हेर्न नभ्याइने सूचीमा परेको हो ।

यसअघि १३ चैतमा पेशी तोकिएको यो मुद्दा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजालासमा परेपछि सन्दीपका वकिलले सुनुवाइ रोक्न माग गर्दै अदालतलाई निवदेन दिएका थिए । त्यसैका आधारमा सुनुवाइ स्थगित भएको थियो ।

जिल्ला न्यायाधीश मावप्रसद घिमिरेको १९ कात्तिको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

सन्दीपविरुद्ध नावालीगलाई बलात्कार गरेको मुद्दा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४