Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँ कांग्रेसमा गयो पहिरो जिल्ला स्तरीय नेताहरुले छाडे कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । उपचुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस तनहुँका जिल्ला सद्स्य केशवनाथ खनाल र नेपाली कांग्रेसका आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थले पार्टी त्यागेका छन् ।

आँबु खैरेनीमा पत्रकार सम्मेलन गरी खनाल र पन्थले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् ।

पन्थ उपचुनावमा टिकटका आकांक्षी थिए । तर पार्टीले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट थिए ।

यसअघि नै भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए ।

नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले पनि तनहुँ १ मा उम्मेदवार बन्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४