Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भुलभुला मेलाको अवसरमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । भुलभला मेलाको अवसर पारी पोखरा महानगरपालिका वडा न ३३मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता २०७९ हुने भएको छ ।

भुलभुला युवा क्लब पोखरा ३३ को आयोजना तथा पोखरा महानगरपालिका वडा न ३३ को आर्थिक ब्यस्थापनमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २६ गतेदेखि वैशाख १ गते सम्म पोखरा ३३ उपल्लो पुडी खेल मैदानमा सुरु हुनेछ ।

स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटबल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २ दर्जन बढी टिमको सहभागिता रहने अपेक्षा गरेको प्रतियोगिता का सयोजक आसिक कुंवर जानकारी दिएका छन् ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ४०हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद २५ हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक कुंवर बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने क्लबका सचिब शिव अधिकारीले जानकारी दिए ।

वैशाख १ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ। यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले टिम दर्ता गरि प्रतियोगितामा सहभागिता का लागि ईच्छुक सबैलाई चैत्र २६ गते सम्ममा टिम दर्ता गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४