काठमाडौँ । केही समय अघिमात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न भारतकाे बिहारबाट आएकी १८, बर्षकी अप्सरा खातुनकाे यही कहाली-लाग्दाे भिरकाे डिलमा तस्बिर खिच्नेक्रम मा खसेर मृ,,त्यु भएकाे छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा खसेकी भारतकाे बिहार घर भइ बागलुङ नगरपालिका–२ बस्ने १८ बर्षिया अप्सरा खातुनको मृ,त्यु भएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्विर खिच्ने बेला भीरमा ख सेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा ल डेको पर्वतका प्रहरी प्रमुख मधु-सुधन न्यौपानेले बताएका छन् ।
न्यौपानेका अनुसार खातुनलाई अचेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पुयाउँदै गर्दा उनको मृ”त्यु भएको हो । उनकाे घर भारतकाे बिहार माेतियारिमा हाे र उनी केही समयअघि मात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न बागलुङ्ग आएकी थिइन् ।