Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा भ्रष्टाचार गरेकाे आरोपमा उपमुख्यमन्त्री मनिष पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् ।

मदिरा घोटाला प्रकरणमा सीबीआईले उनलाई आइतबार राति पक्राउ गरेको हो । मदिरा सम्बन्धि नीति संशोधन गरी ठूलो रकम घोटाला गरेको आरोपमा छानविन गरिरहेको सीबीआईकाे मुख्यालयमा बयानका लागि पुगेका सिसोदियालाई त्यहींबाट पक्राउ गरिएको हो ।

आइतबार दिनभर सोधपुछ गरेपछि साँझ पक्राउ गरी सीबीआईकाे मुख्यालयमै राखिएको थियो । उनीमाथि भ्रष्टाचार सम्बन्धि प्रमाण नष्ट गर्न खोजेको आरोप समेत लगाइएको छ । उनलाई साेमबार अदालतमा उपस्थित गराइने जनाइएको छ ।

गत वर्ष दिल्लीभित्रको मदिरा कारोबार सम्पूर्ण रुपमा निजी क्षेत्रलाई दिने निर्णय सिसोदियाले सम्हालेको मन्त्रालयले गरेको थियो । जसका कारण सरकारलाई ठूलो राजस्व घाटा भएको छ ।

सिसोदियाको गिरफ्तारीले आम आदमी पार्टीलाई झड्का लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४