Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा राप्रपाका मन्त्रीले राजीनामा दिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 2.8K
    SHARES

काठमाडौँ । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने भएका छन् ।

राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग समय मागिएको बताएका छन्  ।

केन्द्रमा समीकणर परिवर्तन भएको र संघीय सरकारका मन्त्रीहरुले समेत राजीजानमा दिएका कारण पार्टीको निर्णय अनुसार सरकार छाड्न लागेको उनले बताए ।

बागमती प्रदेशमा राप्रपाका ३ जना मन्त्री छन् । राप्रपाबाट ऊर्जा मन्त्री थापासहित, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री छन्।

संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै विनाविभागिय मन्त्रीको रुपमा सपथ लिएका थिए । उनले माघ ११ गते मन्त्रिपरिषद्ले पुर्णता पाउँदा ऊर्जाको जिम्मेवारी पाएका हुन् । तामाङ र बिष्टले माघ ११ गते जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४