Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले उठाउने राष्ट्रपतिकाे उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति: नेता कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उठाउने उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने बताउनुभएको छ ।

सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा मंगलबार बिहान नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रपतिको उम्मेदवार राजनीतिक दल भन्दा बाहिरका राष्ट्रिय व्यक्तित्वलाई कांग्रेसले अघि सार्नुपर्ने नेता कोइरालाले जोड दिनुभयो ।

तर पछिल्लाे समयमा कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला, रामचन्द्र पाैडेल र पार्टी सभापति शेरबहादुर देउवाकाे समेत राष्ट्रपतिकाे उम्मेदवार बन्ने चर्चा चलिरहेकाे छ । यहि फागुन २५ गते राष्ट्रपतिकाे निर्वाचन हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४