Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“पुन अध्यक्षमा अनुप न्यौपाने नै निर्विरोध निर्वाचित”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.6K
    SHARES

©सबिना दाहाल

ललितपुर । राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्लाको पालिका स्थिर गठन अन्तर्गत गोदावरी नगरपालिका स्तरीय कलाकार जमघट तथा दोस्रो अधिवेशन आईतबार चापागाउं स्थित जनभावनाको सभाहलमा जिल्ला समन्वय समितिको प्रमुख ऋषिदेव फुयाल ज्युको प्रमुख आतिथ्यतामा सफलतापुर्बक सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय संगितकर्मि संघ बागमति प्रदेशकी कोषाध्यक्ष श्रेया दुलाल , ललितपुर जिल्ला अध्यक्ष सूभास महत, ललितपुर जिल्ला सल्लाहकार नवराज संजेल , प्रवक्ता गोमा पान्डे लगाएतका धेरै पदाधिकारी हरुका साथै धेरै लोक सांगेतिक मनमुटुको उपस्थिति रहेको थियो।

दोस्रो अधिवेशनबाट पनि अनुप न्यौपाने सर्व- सहमतिले अध्यक्ष जस्तो गरिमामन पदमा निर्वाचित हुनु भएको छ उहाकै नेतृत्वमा १३ सदस्य सहितको नव निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष बाबू कृष्ण सापकोटा, उपाध्यक्ष राम गोपाल खड्का, सचिव बेवी राजभन्डारी, सह- सचिब सुरज खड्का, कोषाध्यक्ष राजन न्यौपाने रहेका छन त्यस्तै मनोज बजगाई प्रवक्तामा सर्व सहमतिले चयन भएका छन भने; सन्तोष तिमल्सिना , सीता न्यौपाने , सबिना न्यौपाने , निर्मला तिमल्सिना अनिता श्रेष्ठ , सम्झना खड्का, श्रेया श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका छन।

प्रमुख अतिथी फूयालले कार्यक्रममा बोल्दै नेपाली कला साहित्यले समाज परिवर्तन गर्नका लागि अहम भुमिका निर्वाह गर्दै आएको कुरा अवगत गराउदैं , आगामि दिनहरुमा स्थानिय, संघ र प्रदेश तिनैवटा सरकारलले कलाकार र कलाकारिता क्षेत्रको विकास, कलाकातिता पेशालाइ व्यवसायिकता को हिसाबले अगाडि बढाउन उनिहरुको हक-हितको लागि हर-हमेशा सबैमिलेर सक्दो साथ सहयोग गर्ने प्रतिवद्दता जाहरे गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४