Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अबको निशाना युक्रेनलाई सैन्य सामग्री दिने देशहरू विरूद्ध हुने रूसको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । नाटोले युक्रेनलाई अत्याधुनिक युद्ध सामग्री उपलब्ध गराएर अमेरिका र युरोप प्रत्यक्ष रूपमा युद्धमा संलग्न भएको आरोप रुसले लगाएको छ ।

अमेरिका, जर्मनी र बेलायतले युक्रेनलाई आफ्ना अत्याधुनिक सैन्य ट्यांक दिने निर्णय गरेपछि रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोवले रुस विरुद्ध लड्न पश्चिमा देशहरुले अत्याधुनिक हतियार दिनु युद्धमा सिधै संलग्न हुनु भएकाे बताएका छन् । अत्याधुनिक युद्ध सामग्री दिनु प्रत्यक्ष युद्धमा सहभागी हुनु होइन भन्ने वासिङ्टन र युरोपेलीहरुको तर्क हास्यास्पद रहेको प्रवक्ता पेसकोवकाे तर्क छ ।

उनीहरु युद्धमा प्रत्यक्ष आइरहेको समेत उनकाे भनाइ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसल्लाहकार सर्गेई कारागानोवले पनि नाटोले अत्याधुकि सैन्य ट्यांक युक्रेनलाई दिएर पश्चिमाहरु खुला रुपमा रुस–युक्रेन द्वन्दमा संलग्न भएको दावी गरेका छन् ।

अबको निशाना उनीहरू विरूद्ध पनि हुनसक्ने उनले चेतावी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४