Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ३ नेताको आकांक्षा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ९ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेबाट ३ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

एमालेका एक नेताका अनुसार २५ माघमा हुने उपनिर्वाचनमा रोल्पाका कुमार दसौदी, पाल्पाका झपेन्द्र जिसी र दाङका छविलाल वली आकांक्षी छन् ।

दसौदी एमाले केन्द्रीय सदस्य हुने भने जिसी केन्द्रीय अनुशासन आयोगका सदस्य र वली केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् ।

राष्ट्रियसभामा लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले २३ असोजमा राजीनामा दिएपछि उक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४