Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनकुटामा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला सुरू


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ६ २०७९
  • 4.6K
    SHARES

काठमाडौँ  । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं ५ औं धनकुटा महोत्सव शुक्रबारबाट सुरू हुँदैछ ।

‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको आयाेजना हुने भएकाे हाे। साेही महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयोजकले जनाएकाे छ ।

यदि प्रधानमन्त्री दाहाल नआएकाे खण्डमा भूमी व्यावस्था तथा सहकारी एवं गरीबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटनका गर्ने जनाइएको छ ।

साेही महोत्सवले धनकुटासहित प्रदेश-१ कै कृषि, एतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण अन्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयाे ।

साेही महोत्सव यहि माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४