Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखको मैदानमा कांग्रेस पनि, दुई बजेपछि उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ४ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

यद्यपि उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने टुङ्गो लागेको छैन । कार्य सम्पादन समितिले नाम टुङ्ग्याउन कांग्रेस स्रोतले बताएको छ । थप छलफलका लागि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ । कांग्रेसले उम्मेदवारी दिनेबारे सत्ताबाहिर रहेका अन्य दलसँग पनि छलफल गर्ने भएको हो ।

स्रोतकाअनुसार सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने तयारी छ । सभामुखको उम्मेदवार एक दलको हुँदा उप सभामुख अर्को दल र पुरुष महिला पनि मिलाउनु पर्ने भएकाले अरू दलसँग छलफल गर्नु गरेको हो । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४