Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किन दोहोरिन्छन् हवाई दुर्घटना ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । पछिल्लो आठ महिनामा दुई वायुयान दुर्घटनामा पर्दा ९४ जनाले ज्यान गुमाए । पटक पटक विमान दुर्घटना भइरहनुमा कसको कमजोरी हो भन्ने विषय पेचिलो बनेको छ ।

नेपालमा विमान दुर्घटना हुनुमा धेरै दोष देखाउने प्रचलन छ । पुरानो जहाज, खराब मौसम, अनियमित मर्मतसम्भार चालकको जोखिम मोल्ने प्रवृत्तिलगायतका कारण देखाएर पन्छिने गरिन्छ । तर, यथार्थ यसभन्दा धेरै भिन्न छन् । मुख्य कमजोरी वायुयान कम्पनी र तिनलाई अनुगमन गर्न नसक्ने नियामक निकायको हो । तर, यो मुख्य कमजोरीलाई सँधै लुकाउने गरिएको छ ।

नेपालको हवाई इतिहासमा अहिलेसम्म १०४ वटा जहाज दुर्घटनामा पर्दा ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । वायुयान दुर्घटनापछि गरिने अनुसन्धान र त्यसको रिर्पोट धेरैजसो प्रकाशित नै नहुने गरेको छ ।

नेपालमा हवाई दुर्घटनामा ७७ प्रतिशत मृत्यु वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन टु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४