Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाबाट मन्त्री छान्ने जिम्मा रविलाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बन्नेहरुका सन्दर्भमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेले पाएका छन् ।

रास्वपाको सोमबार बसेको संसदीय दलको भर्चुअल बैठकले विज्ञता हेरेर मन्त्री छान्ने अधिकार सभापति लामिछानेलाई दिएको हो ।

‘पार्टीका तर्फबाट सत्ता साझेदार दलहरुसँग छलफल गर्ने पनि सभापति नै हो । यसकारण पनि उहाँलाई मन्त्री छान्ने अधिकार दिइएको हो’ रास्वपाका केन्द्रीय सदस्य सोबिता गौतमले जानकारी दिइन् ।अहिले रबि लामिछाने उपप्रधानसहित गृहमन्त्री छन् ।

स्वयम् सोबिताले आफू पनि मन्त्रीको आकांक्षी रहेको बताइन् । ‘कानुन मन्त्रालय हुँदा काम गर्न सकिन्छ । अन्य मन्त्रालयमा जाने चाहना छैन। त्यसो हुँदा उपसभामुखमा रुची रहेको कुरा राखेको छु’ गौतमले भनकी छन् ।

रास्वपाले जम्मा ३ वटा मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४