Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलाशले पाए राप्रपा युवा मोर्चाको जिम्मेवारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 2.2K
    SHARES

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कट्वाल मनोनित हुनु भएको छ ।

उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच मोर्चाको अध्यक्षमा मनोनित गरेको घोषणा गर्नुभयो । राप्रपा नेपालबाट राप्रपामा प्रवेश गर्नु भएका कट्वाल यस अघि राप्रपा नेपालको युवा संगठनकोसमेत केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

युवा परिचालनमा दख्खल राख्ने कट्वाल युवा परिचालन र आन्दोलनको अग्र मोर्चामा देखिनुहुन्छ । युवा उद्यमी समेत रहेका कट्वालले राप्रपामा रहेर पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

राजा आउ देश बचाउ हैन, जनता आउ राजा ल्याउ भन्ने धारणा राख्ने कट्वाल राजावादीका रुपमा चिनिनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४