Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनमा पदीय भाबण्ड र साझा कार्यक्रमबारे छलफल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । संसद अधिवेशन अगाडी मन्त्रिपरिष, राष्ट्रपति, सभामुख मुख्यमन्त्री र सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा सहमति जुटाइसक्ने सत्ता गठबन्धनको तयारी छ । यीनै विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बालुवाटारमा बोलाइएको छ । शक्ति बाँडफाँट र सरकारको साझा रणनीति तय गर्न बैठक बोलाइएको ।

बुधबार बोलाइएको बैठक स्थगित भएपछि बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बस्नेछ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन ।

सरकार बिस्तार र शक्ति बाँडफाँडबारे बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । सरकारमा सहभागि भएका साना दलहरुले धरै मन्त्रालयमा दावी गरेपछि मन्त्रिपरिषदको भाबण्डा मिलाउन सहक परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४