काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जन प्रहारलाई बताएका छन् ।
तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताएका छन् ।