Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २४ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो ।

पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासहित नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ ३२ सिट पाएको छ ।

आगामी प्रधानमन्त्रीको उम्मेदवारबारे कांग्रेसभित्रैबाट विभिन्न धारणाहरू सार्वजनिक भइरहेका छन् । यसैगरी, गठबन्धनको साँचो अर्कैतिर जाला भन्ने भय पनि कांग्रेसलाई छ । कार्यसम्पादन समिति बैठकमा गठबन्धन र आगामी सरकारबारे छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४