Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको फराकिलो अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । बाजुरा प्रतिनिधिसभा सदस्यको जारी मत गणनामा नेपाली काँग्रेसका उम्मेदवार बद्रि पाण्डले निरन्तर अग्रता लिइरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार पाण्डले ६ हजार ५ सय ३५ पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले ४ हजार ४ सय २१ मत पुगेको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिकाको मतगणना सकिएको छ । मतगणना बुधबार साँझबाट सुरू भएकाे हाे । एउटा मतदान केन्द्रकाे मतपेटिका मुचुल्कामा उल्लेख गरेभन्दा ३० मतपत्र बढी भेटिएपछि बिहीबार दिउँसाे ३ घण्टा लामाे समय गणना राेकिएकाे थियाे । पछि सर्वदलीय बैठक बसेर समाधान निकालेपछि अहिले मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४