Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ७ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । गुल्मीको सत्यवती ३ कुढडाँमामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठुलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप गएराति २ बजे समयमा एक्कासी ब्रेक फेल भइ सडकबाट २ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्वाङ खैरेनी ईलाका प्रहरी कार्यालय बाट प्रहरीको टोली अहिले घटनास्थल जाँदै छ । ईलाका प्रहरी कार्यालयबाट घटनास्थल ३२ किलोमिटर टाढा रहेको छ ।

रातिको समयमा दुर्घटना भएकाले उद्दारमा समस्या भएको थियो । दुर्घटना भएको आज बिहान मात्र स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४